ट्रम्पको अर्को कदमः विदेश मन्त्री टेलर्सनलाई बर्खास्‍त गर्दै पेम्पोलाई दिए नियुक्ति


एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेश मन्त्री रेक्स टेलर्सनलाई पदबाट बर्खास्‍त गरेका छन् ।

उनले गुप्तचर एजेन्सी सीआईएका डिरेक्टर माइक पेम्पोलाई विदेशमन्त्रीमा नियुक्त गरेका छन् ।

ट्रम्पले ट्विट गर्दै टेलर्सनलाई हटाएर पेम्पोलाई विदेशमन्त्री बनाएको सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement