अन्तरास्ट्रिय

ट्रम्पको अर्को कदमः विदेश मन्त्री टेलर्सनलाई बर्खास्‍त गर्दै पेम्पोलाई दिए नियुक्ति

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेश मन्त्री रेक्स टेलर्सनलाई पदबाट बर्खास्‍त गरेका छन् ।

Dish HomeUnited Cement

उनले गुप्तचर एजेन्सी सीआईएका डिरेक्टर माइक पेम्पोलाई विदेशमन्त्रीमा नियुक्त गरेका छन् ।

ट्रम्पले ट्विट गर्दै टेलर्सनलाई हटाएर पेम्पोलाई विदेशमन्त्री बनाएको सार्वजनिक गरेका हुन् ।

Comments

comments

ad

धेरै पढिएको समाचार

NIC Asia Bank
NMB Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Nepal Life Insurance

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top