अमेरिकी सहयोगका विषयमा भारतमा राजनीतिक तरंग

काठमाण्डु - अमेरिकाले भारतलाई दिने गरेको अमेरिकी सहयोग नियोग (यूएसएआईडी) सहयोगका विषयमा भारतमा राजनीतिक तरंग चुलिएको छ । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र विपक्षी कांग्रेसबीच यस मुद्दामा तीव्र विवाद सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनले भारतको निर्वाचनलाई प्रभावित गर्न करोडौं डलर खर्च गरेको दाबी विपक्षी कांग्रेसले गरेको छ ।…