काठमाण्डु- प्रमुख विपक्षी नेकपा माओवादी केन्द्रले सोमबार तराई/मधेश जागरण अभियान झापाबाट सुरु गर्दै छ । झापाको कचनकवल गाउँपालिकाको बनियानीमा अभियान उदघाटन हुने र चैत ७ गते कञ्चनपुर पुगेर समापन हुनेछ । अभियान उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् । अभियानअन्तर्गत कोशी प्रदेशका तीन जिल्ला झापा र सुनसरीमा एक–एक दिन तथा मोरङमा २ दिन…