राजनीतिक रंगमा सरकार भर्सेज ‘नो केबलकार’ विवाद

काठमाण्डु- ताप्लेजुङमा अवस्थित पाथीभारा मन्दिरसम्म पुग्ने केबलकार परियोजना निर्माणको विषयले तातिएको बहस र तनाव अहिले पनि साम्य भएको छैन । केबलकार निर्माण प्रक्रिया खारेजीको माग गर्दै विभिन्न पाँच समूहको विरोधले एक महिना यता पूर्वी नेपालमा तनाव कायमै छ । केबलकार निर्माणको विषयलाई लिएर ताप्लेजुङमा पक्ष–विपक्षमा जनमत बाँडिएको छ । गत माघ १२ गते पाथीभरा क्षेत्रको…