रास्वपा सांसद स्वर्णिमको अभिव्यक्तिमा कांग्रेस सांसद खतिवडाको नियमापत्ति

काठमाण्डु – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. स्वर्णिम वाग्लेले भारतमा निधन भएकी प्रकृति लम्सालका परिवारलाई लक्षित गरी व्यक्त गरेको श्रद्धाञ्जलि शब्दप्रति नियमापत्ति जनाएका छन् । सांसद वाग्लेले लम्सालको परिवारलाई नै श्रद्धाञ्जलि दिएको विषयमा नियमापत्ति जनाउँदै सांसद खतिवडाले उनको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे । उनले भने, ‘प्रतिनिधि सभाको ६…