प्रहरी कुटेको आरोप लागेका ५ जना धरौटीमा रिहा

काठमाण्डु – ठमेलमा प्रहरी कुटेको आरोपमा पक्राउ परेका नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थी नेता कमलराज जोशीसहित ५ जनालाई धरौटीमा छाड्न काठमाण्डु जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश हर्कबहादुर केसीको इजलासले पक्राउ परेका पाँचै जना विद्यार्थी नेतालाई धरौटीमा छाड्न आदेश दिएको छ । पक्राउ परेका रमेश फुलारालाई १५ हजार र कमलराज जोशी, गोपालबहादुर शाही,…