माओवादीलाई पहिलो गाँसमै ढुंगा ! वरिष्ठ उपाध्यक्ष नारायणकाजी रिसाएपछि खटपट

काठमाण्डु – नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’को उद्घाटन सभामा देखिएको विवाद पहिलो गाँसमै ढुंगा भएको छ । उद्घाटन कार्यक्रममा पर्याप्त बोल्न दिएको भन्दै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रिसाएका छन् । मञ्चमा बोल्ने क्रममा सञ्चालक नजिकै आएर उभिएपछि झोक्किएर बोल्दै नबोली श्रेष्ठ बाहिरिएका छन् । नजिकै उभिएका सञ्चालकतर्फ हेर्दै श्रेष्ठले भने,…