‘उपलब्धिलाई तेरो र मेरोमा होइन, हाम्रो भनेर आत्मसाथ गर्दा अनमोल आनन्द हुन्छ’

काठमाण्डु – नेकपा एमालेका उपमहासचिव एवं साहित्यकार प्रदीप ज्ञवालीले सम्बन्धलाई एकअर्काका समर्पणको रूपमा लिनुपर्ने बताएका छन् । शनिबार पाणिनि बुक्सद्वारा प्रकाशित प्रथम महिला राधिका शाक्यको पुस्तक करुणा लोकार्पण कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै ज्ञवालीले शाक्य त्यहीँ समर्पणको प्रतीक भएको बताए । ‘जब उपलब्धिलाई तेरो र मेरोमा होइन हाम्रो हो भनेर आत्मसाथ गरिन्छ, त्यहाँनेर अनमोल आनन्द हुन्छ,’…