काठमाण्डु – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पत्नी तथा प्रथम महिला राधिका शाक्यको पुस्तक ‘करुणा’ शनिबार लोकार्पण गरिएको छ । औपचारिक समारोहबीच पुस्तक लोकार्पण गरिएको छ । पुस्तक लोकार्पण गर्दै प्रथम महिला शाक्यले गरीब–दुःखीहरूका विषय पुस्तकमा समेटिएको जानकारी गराइन् । उनले बालापनदेखि बिहेसम्मका कुराहरू पुस्तका समेटिएको बताइन् । शाक्यले भनिन्, ‘म सानैदेखि…