काठमाण्डु– एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ यस वर्ष फागुन १५ देखि १८ सम्म पोखरामा आयोजना हुने भएको छ । फेस्टिभलको बाह्रौं संस्करणलाई विशेष र उत्साहजनक बनाउने लक्ष्यसहित खटिइरहेको कम्पनीले जनाएको छ । साहित्यको यस ‘कुम्भमेला’ मा सबै सहयोग यसअघिका संस्करणहरूमा जस्तै रहने अपेक्षा लिएको एनसेलले जनाएको छ । अघिल्ला संस्करणहरूमा जस्तै यसपटक पनि फेस्टिभल…