प्रहरीले समातेका गुण्डालाई सरकारले नै छोड्छ, राष्ट्रपतिले माफी दिन्छ : अध्यक्ष ओली

काठमाण्डु – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रहरीले समातेका गुण्डाहरूलाई सरकारले छोडेको र राष्ट्रपतिले माफी दिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नै गुन्डाहरूलाई प्रश्रय दिएको आरोप लगाए । उनले भने, ‘अहिलेको सरकारले नै राजनीति अस्थिर बनाएको छ । राजनीतिलाई अराजक बनाएको छ । प्रहरीले समातेका गुन्डाहरूलाई…