एनपीएल आजदेखि, यस्ता छन् आठ टिम

काटमाण्डु - दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरू हुँदैछ। आठ फ्रेञ्चाइज टोलीले भाग लिने प्रतियोगिताका खेलहरू यसपटकदेखि फ्लडलाइटमा हुनेछन्। फ्लडलाइटमा हुने खेल दिउँस ४ बजे सुरु हुनेछन्। दिउँस हुने खेल पौने १२ बजे हुनेछन्। ३२ खेलमध्ये २३ खेल राति हुने तय छ। सोमबार उद्घाटन खेलमा साविक…