काठमाण्डु– सोमबार सेयर बजार उकालो लागेको छ । यसदिन नेप्से ९ अंकले बढेर परिसुचक २५५० मा कायम भएको छ । आज १६७ कम्पनीको मूल्य बढ्दा ७६ को घट्यो भने १३ को स्थिर रह्यो । अघिल्लो दिन ३ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९४ करोडको भयो । कारोबार रकमका आधारमा यसदिन साहस ऊर्जा,…