काठमाण्डु – नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । राजधानी काठमाण्डुको हात्तिवन क्षेत्रबाट कार्कीलाई नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले जानकारी दिए । दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा थामसेर्कु ट्रेकिङलाई लिजमा दिँदा त्रुटिपूर्ण निर्णय गरेको आरोपमा उनी पक्राउ परेका हुन् । यसअघि मुद्दामा ट्रस्टका पूर्व…