सडक डिभिजन काठमाण्डुले तोड्यो अलपत्र पारिएका २५ रुग्ण ठेक्का

काठमाण्डु– सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका २५ रुग्ण ठेक्का तोडेको छ । सडक डिभिजन कार्यालय काठमाण्डुले सोमबार सूचना जारी गर्दै उक्त ठेक्का तोडेको जनाएको हो । आर्थिक वर्ष २०६७र६८ देखि २०७९र८० मा सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका रुग्ण ठेक्का तोडेको सूचनामा उल्लेख छ । २५ निर्माण व्यवसायीलाई ११ कात्तिकमा ठेक्का…