उत्कृष्ट करदाता सम्मानित, व्यक्तिगत तर्फ राजबहादुर शाह उत्कृष्ट करदाता

काठमाण्डु - राष्ट्रिय कर दिवस २०८२ अवसरमा सरकारले उत्कृष्ट करदाताहरुलाई सम्मान प्रदान गरेको छ। २०५४ मंसिर १ गते मूल्यअभिवृद्धि कर लागू भएको दिनको सम्झनामा हरेक वर्ष सरकारले मंसिर १ गतेलाई राष्ट्रिय कर दिवस मनाउँदै आएको छ। आन्तरिक राजस्व विभागले विभिन्न कार्यक्रम आयोजना गरेर १४औँ राष्ट्रिय कर दिवस मनाएको हो। यस दिन विभागले सबैभन्दा धेरै कर…