प्रहरीले अपराधविरुद्ध निर्मम भई जिम्मेवारी बहन गर्नुपर्छ : आईजीपी कार्की

काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले हाल समाजमा देखापरेको सुरक्षा चुनौतीहरूको विश्लेषण गर्दै त्यस्ता चुनौतीहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाई प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताउँदै कुनै पनि अपराधविरुद्ध निर्मम भई सबै प्रहरी कर्मचारीहरूले आ–आफ्नो जिम्मेवारी व्यावसायिक रूपमा बहन गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु…