मुख्यमन्त्री विवाद : जनकपुरमा दुई पक्षको आ–आफ्नै धर्ना

काठमाण्डु– नेकपा एमालेका समर्थक तथा कार्यकर्ताहरु जनकपुरधाममा धर्नामा बसेका छन् । मंगलबार जनकपुरधामको जनकचोकमा एमालेका समर्थक तथा कार्यकर्ताहरु मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवलाई ‘काम गर्न देउ’ भन्दै धर्नामा बसेका छन् । उनीहरुले संविधानको रक्षा गरौ, मुख्यमन्त्री यादवलाई काम गर्न देउ लेखिएको ब्यानर राखेर धर्नामा बसेका छन् । मुख्यमन्त्री यादवले संविधानकै नियम टेकेर मुख्यमन्त्री…