२ हजार ८ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डु– आज मंसिर ३ गते नेपाली बजारमा सुनको भाउ बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँले बढेको हो । हिजो २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै…