एमसीसी परियोजनामा अमेरिकाले थप ५० मिलियन डलर सहयोग दिने

काठमाण्डु – नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले एमसीसी नेपाल सम्झौताअन्तर्गत थप ५० मिलियन अमेरिकी डलर (करीब ७ अर्ब रुपैयाँ) अनुदान दिने निर्णय गरेको छ । यससँगै सम्झौताअन्तर्गत कुल उपलब्ध रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करीब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ, जसमा अमेरिकाको योगदान ५५ करोड डलर…