पहिलो चौमासिकमा काठमाण्डु महानगरपालिकाको खर्च झण्डै १३ प्रतिशत

काठमाण्डु– चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाण्डु महानगरपालिकाको कुल खर्च १२.९४ प्रतिशत पुगेको छ । विनियोजित २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ मध्ये ३ अर्ब २५ करोड २२ लाख ८४ हजार ६१ रुपैयाँ खर्च भएको हो । यसमा चालु तर्फको ९ अर्ब ५६ करोड ३६ लाख २९ हजार रुपैयाँ बजेटमा २…