नेपाली कांग्रेसको सुधारका लागि नवयुवाहरूद्वारा ‘सुधार प्रस्ताव’ प्रस्तुत

काठमाण्डु – लोकतान्त्रिक विचारधाराप्रति आस्थावान विविध क्षेत्रका युवा/नवयुवाहरूले नेपाली कांग्रेसको सुधारका लागि बिहीबार महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई ‘सुधार प्रस्ताव’ प्रस्तुत गरेका छन् । चिकित्सा, इन्जिनीयरिङ, वकालत, प्राध्यापन, कलाकारिता, वित्तीय, आईटी, अध्ययन–अनुसन्धान, द्वन्द्व व्यवस्थापन, हस्पिटालीटी, समाज सेवा, कृषि लगायतका विविध व्यवसाय तथा उद्ययममा आ–आफ्नो क्षेत्रमा सक्रिय करीब १०० प्रज्ञावान् नवयुवा तथा युवाहरूले आफ्ना बुझाइ…