बंगलादेशमा भूकम्पले ३ जनाको मृत्यु

काठमाण्डु - बंगलादेशमा शुक्रबार बिहान भूकम्प जाँदा ३ जनाको मृत्यु भएको छ । ५.७ म्याग्निच्युडको भूकम्प जाँदा तीन जनाको मृत्यु र ५० भन्दा बढी घाइते भएका हुन् । भूकम्पको केन्द्रबिन्दु राजधानी ढाकाबाट २५ किलोमिटर टाढा रहेको नरसिंदीको माधबादी थियो। भूकम्पको धक्का यति शक्तिशाली थियो कि दश तल्ले भवन छेउतिर ढल्कियो। बंगलादेशमा भइरहेको बंगलादेश–आयरल्यान्ड अन्तर्राष्ट्रिय क्रिकेट…