काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी मंसिर ११, १२ र १३ गते महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको बैठक गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले जलेश्वरमा बैठक गर्ने निर्णय गरेको पार्टीका उपसभापति डोलप्रसाद अर्यालले बताए । रास्वपाले कात्तिक २२ र २३ गते मधेश प्रदेशमै संसदीय…