काभा कपमा श्रीलंकासँग नेपाल पराजित, सोझो सेटमा हार

काठमाण्डु – सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपालले लगातार चौथो हार व्यहोरेको छ । ढाकास्थित इन्डोर हलमा सोमबार सम्पन्न खेलमा श्रीलंकासँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको छ । पहिलो सेटमा १८–२५ ले पछि परेको नेपाल दोस्रो सेट १७–२५ र तेस्रो सेट २०–२५ ले गुमाउँदै पराजित भएको हो । हारसँगै…