राष्ट्रपतिले पैदल गएर जात्रा अवलोकन गर्नु अर्को फड्को हो : मेयर शाह

काठमाण्डु – काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेल लगायत विशिष्ट अतिथिले पैदल गएर जात्रा अवलोकन गर्नु सम्पदा संरक्षणमा अर्को फड्को भएको जनाएका छन् । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले महानगरले बनाएको नो भेहकल जोन (सवारीसाधन निषेधित क्षेत्र) मा सवारीसाधन प्रवेश नगराएकोमा आभार व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट…