प्रधानमन्त्रीले बोलाएको बैठकमा रास्वपा सहभागि नहुने

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बहिस्कार गरेको छ । चाडपर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मूल्यवृद्धिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार गर्ने सभापति रवि लामिछानेले बताए। ‘चाड पर्वहरूको मुखमा आम उपभोक्ताहरूलाई मार पर्ने गरी सरकारले गरेको मूल्यवृद्धि प्रति हाम्रो गम्भीर आपत्ति…