काठमाण्डु- नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका छन् । सोमबार सकिएको मतगणनामा एमाले कर्णाली प्रदेशको अध्यक्षमा शाह निर्वाचित भएका हुन् । त्यस्तै पदाधिकारीमा पनि गुलाबजंग शाहको टिम निर्वाचित भएको छ । अध्यक्षका निकटतम प्रतिस्पर्धी कालीकोटका मीन बहादुर शाही र प्रकाश रोकायलाई हराउँदै उनी निर्वाचित भए । शाहीले २०७ मत ल्याए भने रोकायले…