काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षभित्र हजार मेघावाट विद्युत् उत्पादन थप गर्ने बताएका छन् । राष्ट्रिय सभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा मन्त्री बस्नेतले २०८१/०८२ भित्र १ हजार मेघावाट विद्युत् उत्पादन थप गर्ने बताए । मन्त्रालयसँग आगामी १२ वर्षभित्र २८ हजार मेघावाटभन्दा बढी विद्युत् उत्पादन गर्ने स्पष्ट मार्गचित्र…