लिङ्देनले ज्ञानेन्द्र शाहलाई राजा भनेकोमा माओवादी सांसदको आपत्ति,अभिव्यक्ति रेकर्डबाट हटाउन माग

काठमाण्डु - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाहलाई राजा भनेकोमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ज्ञानेन्द्र शाहलाई राजा भनेकोमा आपत्ति जनाएका हुन् । प्रतिनिधिसभाको बैठकमा अध्यक्ष लिङदेनले ज्ञानेन्द्रलाई पूर्वराजा…