कोशीका मुख्यमन्त्री कार्कीले राजीनामा दिने, विश्वासको मत नलिने

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिने भएका छन् । प्रदेश सभामा विश्वासको मत नपुग्ने देखेपछि मुख्यमन्त्री कार्कीेले राजीनामा दिने मनस्थिति बनाएका हुन् । कोशी प्रदेश सभामा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्कीले आज शनिबार राजीनामा दिने बताए । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले राजीनामा दिने जनाइएको छ । आज शनिबारै…