म सर्प पाल्दिनँ, भैंसी, बाख्रा पाल्न छोडें : झलनाथ खनाल

काठमाण्डु – पूर्व प्रधानमन्त्री झलनाथ खनालले सर्प पालन प्रकरणमा आफ्नो नाम मुछेर आलोचना गर्ने गरेको भन्दै आपत्ति जनाएका छन् । काठमाण्डुमा बुधबार आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले आफू सर्प पालनमा नरहेको बताए । आफू सर्लाही जाँदा सर्पको टोकाइका कारण मृत्युवरण गर्नुपरेको घटना देखेकाले सर्पदंशका बिरामीलाई देशमै उपचार हुनुपर्ने र औषधि बन्नुपर्ने माग…