काठमाण्डु– अविरल वर्षाका कारण देशभरका ८ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेर आइतबार रातिदेखि परेको वर्षाका कारण ८ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएकाे जानकारी दिएकाे हाे । सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग र लमजुङको मस्र्याङ्दी…