काठमाण्डु - जलवायु परिवर्तनले मानिसको मस्तिष्कमा प्रभाव पर्दै गएको छ । वैज्ञानिक अनुसन्धानले विश्वमा जतिजति तातो बढ्दै छ त्यसको प्रभाव मानिसको मस्तिष्कमा परिरहेको देखाएकोछ । बेलायतको युनिभर्सिटी कलेज लन्डनले गरेको अध्ययनमा ड्राभेट सिन्ड्रोम कैयौँ स्नायु सम्बन्धी रोगमध्ये एक हो जुन उच्च तापक्रमका बेला झन् बढ्ने गरेको देखिएको छ । छारे रोग विशेषज्ञहरुका अनुसार जलवायु परिवर्तनले…