काठमाण्डु – केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेश अझै केही दिन प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा निर्णयार्थ पेस नहुने भएका छन् । प्रतिनिधिसभामा सहज बहुमत भएको सरकारसँग राष्ट्रिय सभामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) नेपाललाई आफ्नो पक्षमा नल्याइ बहुमत नपुग्ने भएपछि सरकार अध्यादेश निर्णयर्थ प्रस्तुत गर्न हच्किएको हो । जसपा नेपालले भने अध्यादेशमा…