काठमाण्डु-२४ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा सोमबार साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबले चर्च ब्वाइज युनाइटेडसँग खेल्दैछ । पोखरा रगंशालामा खेल दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ । डिफेन्डिङ च्याम्पियन आर्मी चर्च ब्वाइजलाई हराउँदै उपाधि रक्षा गर्ने योजनामा मैदान उत्रनेछ । चर्च ब्वाइजले भने प्रि–क्वार्टरफाइनलमा सडन डेथमा एनआरटीलाई हराउँदै अन्तिम आठको यात्रा…