झाँझ नदीमा डुबेर २ जना बालकको मृत्यु

रौतहट – रौतहटको झाँझ नदीमा डुबेर २ जना बालकको मृत्यु भएको छ । गरुडा नगरपालिका–५ शिवनगरस्थित झाँझ नदीमा नुहाउन गएका २ बालकको शनिबार डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार देवाही गोनाही नगरपालिका–३ का १० वर्षीय निरज साह र अर्का १० वर्षीय अर्जुन साहको…