काठमाण्डु – भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले झापामा गोली चलाएको छ । शनिबार दिउँसो ३:५० बजे भद्रपुर–५ स्थित बसपार्क नजिकै गोली चलाएर प्रहरीले भारतको बिहार किशनगञ्ज जिल्ला कुर्लिकोट निवासी ३६ वर्षीय मोहम्मद इस्लामलाई पक्राउ गरेको हो । झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बूले काठमाण्डुबाट खटिएको लागूऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले…