प्रचण्डलाई योगेशको काउण्टर : कुलिङ अफ पिरियडको भूत अचानक कसरी जाग्यो ?

काठमाण्डु - नेकपा (एमाले)का सचिव योगेश भट्टराईले कुलिङ अफ पिरियडको विषयमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई अचानक भूत जागेको टिप्पणी गरेका छन्। यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत छानबिन गर्नु पर्ने भनेर दाहालले अभिव्यक्ति दिएपछि प्रतिवाद गर्दै भट्टराईले यस्तो आरोप लगाएका हुन्। भट्टराईले प्रचण्डलाई सम्बोधन गर्दै लेखेका छन्, 'तपाईँले सङ्‌घीय निजामती सेवाको…