काठमाण्डु- अमेरिकाले क्यानडा, मेक्सिको र चिनियाँ समानमा अतिरिक्त कर लगाउने गरेको निर्णय लागू गरेको छ । निर्णय अनुसार मेक्सिको र क्यानडाको सामानमा २५–२५ प्रतिशत अतिरिक्त शुल्क लाग्ने छ । यस्तै चिनियाँ सामानमा भने १० प्रतिशत अतिरिक्त कर लाग्ने छ । क्यानडाबाट हुने ऊर्जा आयातमा १० प्रतिशत कर लाग्ने ट्रम्पको निर्णय छ । चीन र क्यानडाको…