काठमाण्डु- नवलपरासी पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का युवक गम्भीर घाइते भएका छन् । गएराति सरावल गाउँपालिका-१ सालबासस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नं. ३०२-००६ प ९८३६ को मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार एक युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा रुपन्देहीको शुद्धोधन…