कोशीका मुख्यमन्त्री थापालाई पुनः सर्वोच्च अदालतबाट झड्का, पढ्नुहोस् आदेश

काठमाण्डु – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्ष समेतको मतबाट लिएको विश्वासको मतमा सर्वोच्च अदालतले प्रश्न गरेको छ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमाथि बिहीवार सुनुवाइ गर्दै सर्वोच्च अदालतले कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मत संविधानसम्म मान्न नसकिने जनाएको छ । अदालतले दीर्घकालीन महत्त्वका नीतिगत निर्णय नगर्नरनगराउन अन्तरिम आदेश…