प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन

काठमाण्डु- संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन टुंगिएको छ । सोमबार फेरि बस्ने गरी बैठक सकिएको हो । उक्त बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नैपर्ने अडान लिएको छ । एमालले अडान कायमै राखेपछि बैठक निष्कर्षविहीन सकिएको हो । झण्डै एक महिनादेखि अवरुद्ध…