चौतर्फी आलोचना भएपछि माधव नेपाल र बाबुरामसँग सीआईबीले लियो बयान

काठमाण्डु- केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग बयान लिएको छ ।आइतबार साझँ माध नेपाल र बाबुराम भट्टराईसँग ललिता निवास जग्गा प्रकरणमा बयान लिएको हो । यसअघि नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको बयान नै नलिई छानबिन प्रतिवेदन बुझाउने…