काठमाण्डु – लामो रस्साकस्सीपछि सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बन्ने भएको छ । सोमवार रातिसम्म सिंहदरबारमा बसेको संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको बैठकमा छानबिन समिति बनाउने सहमति भएको हो । यससँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माग पूरा हुने भएको छ । छानबिन समितिको कार्यादेश तय गर्न सहमति भएको छ । छानबिन समितिको कार्यादेश…