राष्ट्रियसभा बैठकमा एमालेको अवरोध, भदौ १० गते बस्ने गरी स्थगित

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा बैठकमा अवरोध जारी राखेको छ । मंगलवार बसेको बैठकमा एमालेले अवरोध गरेपछि भदौ १० गते बस्ने गरी बैठक स्थगित भएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै एमालेले बैठकमा अवरोध गर्दै आएको छ । एमालेले बैठक चल्न नदिने बताएपछि अध्यक्ष गणेश तिमिल्सिनाले बैठक…