संसद्‌मा शाहीको प्रश्न : पूर्व प्रधानमन्त्री ठालुहरूलाई पक्राउ गरेर अनुसन्धान किन नगरेको ?

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानेन्द्र शाहीले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरूलाई पक्राउ परेर अनुसन्धान किन नगरेको भनेर प्रश्न गरेका छन् । बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रश्न गर्दै भने, ‘पूर्व प्रधानमन्त्री ठालुहरूलाई पक्राउ गरेर अनुसन्धान किन नगरेको ?’ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ठालु मालिकहरूको घरमा गएर ढोकामा…