काठमाण्डु – सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै लामो समय अवरुद्ध संसद् खुलेसँगै चलायमान भएको छ । प्रतिनिधिसभा बैठकमा बुधवार र बिहीवार समसामयिक र जनसरोकारका विषयमा सांसदहरूले धारणा राखेका छन् । संसद्लाई अझ चलायमान बनाउने कार्यसूची समेत तय गर्दै सभामुख देवराज घिमिरेले संसद्मा जानकारी गराएका छन् । बिहीवारको संसद् बैठक अन्त्य गर्दै…