काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दख्खल पुर्याउनु उचित नहुने बताएका छन् । धरानमा देखिएको विवादबारे अपिल जारी गर्दै सभापति देउवाले संविधानले सबैलाई आफ्नो धर्म, संस्कृति पालना गर्ने स्वतन्त्रता दिएको र त्यस्तो स्वतन्त्रताको प्रयोग गर्दा अरुको आस्थामा समेत चोट पुर्याउन नपाइने व्यवस्था गरेको बताए । अपिलमा भनिएको छ,…