विराटनगर – धरानका राजनीतिक दलहरूले संयुक्त वक्तव्य जारी गर्दै सम्भावित दुर्घटना रोक्नका लागि भोलि शनिवार तय गरिएका सबै कार्यक्रम स्थगित गर्न अपिल गरेका छन् । धरानका राजनीतिक दलहरूले संयुक्त हस्ताक्षरसहित शुक्रवार अपिल जारी गरेका छन् । ‘परिस्थितिको गाम्भीर्यतालाई मनन् गर्दै सामाजिक सञ्जाल लगायतबाट सामाजिक सदभाव खल्बलिने सामग्रीहरू पोस्ट, शेयर तथा कमेन्ट नगरिदिन सबैमा अपिल गर्दछौं,’…